तालिम

के तपाई आफ्नै निम्ति Swiss Create Business Manager (SCBM) प्रयोग गर्दै हुनुहुन्छ? सानो प्रयोगकर्ता कार्यशालामा अझ बढि सिक्नुहोस।

के तपाई अरुहरुलाई सानो व्यवसाय सुरु र विकाश गर्न तलिम अथवा प्रशिक्षण गर्न चाहनुहुन्छ? यसलाई चाहिने आवश्यक शिपहरु हाम्रो अभ्यास भइ सकेको प्रशिक्षकहरुलाई तलिम दिने प्याकेज बाट प्राप्त गर्न सक्नुहुन्छ।

SCBM प्रयोगकर्ता कार्यशाला

अतिराम्रो प्रयोगकर्ता हुने

SCBM को भरपुर प्रयोग गर्ने

SCBM, सँग काम गर्न धेरै सजिलो छ यसमा सामाबेश गरेका खाकाहरुले अति साना व्यवसायहरु र साना परियोजनाहरु को आवश्यकता लाई समेटेको छ।

के तापनि तपाई हरु SCBM बाट अधिकतम लाभ लिन चाहनुहुन्छ भने अथवा SCBM लाई एउटा सहा औजार को रुपमा प्रयोग गरिरहनु भएको भने हामी तपाईलाई कार्यशालामा सहभागि हुन शिफारिस गर्दछौताकी तपाईहरुले SCBM को सबै कार्यहरुको उतम प्रयोग सिक्ने मात्र नभई हरेक छुटा छुट्टै भागहरुको (Models) पृष्टभूमि ज्ञान पनि प्राप्त गर्न सक्नु हुन्छ हामी साधारणतया व्यवसाय सम्बन्धी औपचारिक तालिम नलीएका मानिसहरुलाई व्यवसाय व्यवस्थापनको आधारभूत बाट नै सिकाउछौ।

सार्वजनिक कार्यशाला

हामी हरेक व्यक्तिहरुलाई सार्बजनिक SCBM कार्यशाला प्रस्ताव गर्दछौ।

आन्तरिक कार्यशालाहरु

हामी तपाईहरुको आवश्यकता अनुकुल कम्पनीहरु र सहायता गर्ने सस्थांहरुलाई अंग्रेजी र जर्मनी भाषामा कार्यशालाहरु उबलब्ध गराउछौ । यो तलिम स्विजरल्याण्ड अथवा विदेश मा पनि हुन सक्छ।

सहायता गर्ने संस्थाहरुलाई आफ्नो आर्थिक प्रोबेर्धन परियोजनाको निम्ति बिशेष मुल्यमा पूर्ण प्याकेज उपलब्ध गराउछौ, जसमा SCBM लाइसेन्स, SCBM कार्यशाला र Mentors तालिमहरु समाबेश भएको छ।

आधा-दिनको कार्यशालाहरु

तपाईहरुले यसमा सबै SCBM models को प्रयोग गर्ने तरिका बारे सिक्नुहुनेछ।

पुरा-दिनको कार्यशालाहरु

तपाईहरुले यसमा सबै SCBM models को प्रयोग गर्ने तरिका र व्यवसाय व्यवस्थापनको प्रमुख सिद्धान्तहरु सिक्नुहुनेछ।

सम्पर्क

प्रशिक्षकहरुलाई तालिम

Mentor बन्ने

लक्षित स्रोता

SME प्रर्बद्धन संस्था परियोजनाको आगुवाहरु र कामदारहरु उधमीहरुलाई सानो व्यवसायहरु निर्माण गर्नको लागि सहाएता पुराउन चाहन्छ।

लक्ष्यहरु

सहभागिहरु प्रशिक्षक र Mentors बन्न चाहिने विधिहरूमा पोख्त हुनेछन र बिभिन्न देशहरुमा रहेका साना तथा मध्य स्थरको उधमीहरुलाई व्यावसायिक र उदेश्य केन्द्रित तरिकाले तलिम दिन सफल हुन्छन।

विधिहरु र उपकरणहरु

हामी यस Swiss Create कागजातहरुमा धेरै परीक्षण गरीएका दृष्टान्तहरू र वास्तविक जीवन घटनाहरु समाबेश गरका छौ। यी सबै कागजातहरु तपाईले आफ्नो तालीम र परामर्श को लागी प्रयोग गर्न सक्नुहुन्छ।

६ वोटा भागहरु (Modules) सफलता पुर्वक सिध्याएपछि तपाईले Swiss Create प्रशिक्षक र Mentor को प्रमाणप्रत्र लाइसेन्सको रुपमा प्राप्त गर्नुहुनेछ।

६ भागहरु ( Modules)

उधमशिलताको सोचाइ र व्यापार नमुना

व्यापारको विचार पत्तालगाउने र बिकास गर्ने

बजारशास्त्र र रणनीति

गतिविधिहरुको योजना र लागु

वितिय व्यवस्थापन

गणना, ककपिट, बजेट, माइक्रो क्रेडिट

सम्बन्ध र नेतृत्व

निजी र व्यापाररिक सम्बन्धलाई सन्तुलनमा राख्ने

उपकरण

Swiss Create Business Manager (SCBM), व्यापार उत्कृष्टता

गुणात्मक बृद्धि

आनुभव बाड्ने, सल्लाहाहरु दिने, व्यापार क्लब, पुरस्कारहरु

बिस्तृत

अब सुरु गर्नुहोस्।

आफ्नो सफलताको लागि SCBM ले दिने फाइदा प्रयोग गर्नुहोस्