मूल्य

निशुल्क संस्करण

निशुल्क प्रयोगकर्ताको रुपमा तपाईले पूर्व निर्धारित नमुनाहरु र मनाही गरीएका कार्यहरु गर्नेलाई पर्योग गर्न सक्नुहुन्छ । सुरुवात गर्नकोलागि आदेश संस्करण र अनुमति प्राप्त परमर्सदताको ग्राहकको निम्ति
  • निम्न कार्यक्रम सहितको प्रर्दशन गरिएको परियोजना :
    व्यवसाय योजना
    स्वोट विश्लेषण
    जोखिम व्यवस्थापन
    लगानी गणना
    परियोजना बजेट
  • अनुमति प्राप्त प्रयोगकर्ताहरु द्वारा अन्य SCBM प्रयोगकर्ताहरुलाई निमन्त्रणा गर्न सक्छन । ति परियोजनाहरुमा, तपाईले सबै नमुनाहरुमा पहुंच राख्न सक्नुहुन्छ ।
  • पिडिएफ निर्यात गर्नु

$०

एकल अनुमति पत्र

अनुमति पर्प्ता प्रयोगकर्ताको रुपमा सबै नमुनाहरुमा तपाईले पूर्ण रुपमा पहुंच पाउनु भएको छ ।
  • SCBM पर्यियोजना रचना गर्न सक्छ
  • अन्य प्रयोगकर्ता बिचमा SCBM परियोजनालाई बाड्न सकिन्छ । (निसुल्क प्रयोगकर्ताहरु संग पनि)
  • पूर्वनिर्धारित नामुनाहरुलाई रुप परिवर्तन गर्न मिल्ने प्रसासनिक स्वरुप भएको ( उदाहरण : व्यवसाय योजनामाआफ्नै प्रस्नहरु थप्ने )
  • एउटा SCBM परियोजनामा असंख्या नमुनाहरु रचना गर्न सकिन्छ ( उदाहरण: लिखित वस्तावेज अथवा अन्य गणना )

$१५ डलर प्रति महिना
(बार्षिक रुपमा चुक्ता)

बहुअनुमति पत्र

एउटा कम्पनी वा परोपकरिको रुपमा तपाईले आफ्ना कामदारहरु वा साझेदारको निम्ति अनुमति पत्र किन्न चाहनु हुन्छ ।

बहुअनुमति पत्र किन्नुहोस र एक एक गरेर तिनीहरुलाई जिम्मा दिनुहोस ।

प्रयोगकर्तालाई जिम्मा दिईसकेको दिन देखी अनिमति पत्र सुरु हुन थाल्दछ ।

३ वा बढी अनुमतिपत्रहरु
हरेकको $१२ डलर प्रति महिना

५ वा बढी अनुमतिपत्रहरु
हरेकको $१० डलर प्रति महिना

१० वा सोभन्दा बढी
हरेकको $८ डलर प्रति महिना


(बार्षिक रुपमा चुक्ता)

के तपाईलाई अझ बढी अनुमति पत्र चाहिन्छ? हामीलाई सम्पर्क गर्नुहोस हामी तपाईलाई राम्रो मूल्य दिन्छौ ।
सम्पर्क

विस्तार शुल्कमा २० % छुट

सदाको निम्ति तपाईले SCBM निरन्तर प्रयोग गर्नु भएमा हामी खुसि हुन्छौ। मिति सकिनु भन्दा अगाडीनै जब अनुमति पत्रको मिति विस्तार गर्नु हुन्छ, हामी तपाईलाई २०% छुट दिन्छौ ।

के तपाई रिसेलर बन्न चाहनुहुन्छ?

रिसेलर रूपमा प्रत्येक लाइसेन्स बिक्री गरे बापत तपाइले कमीशन प्राप्त गर्नसक्नु हुन्छ । थप विवरणको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सम्पर्क