हाम्रो बारेमा

Swiss Create

Swiss Create गरिबी निवारण गर्ने उद्देश्यले सुरु गरिएको स्विस परामर्श समूह को एक व्यापार विकास शाखा हो। SME विकासका परियोजनाहरु रोमानिया, किर्गस्तान, कजाकस्तान, माल्डोवा, नेपाल र भियतनाम मा संचालन भएका छन्।

Swiss Create (स्विस क्रीयट) को सेवाहरु के - के हुन्?
  • गरिबी उन्मूलन र SME विकास कार्यक्रम।
  • मानिसहरुले आफूलाई आफैले सहयोग गर्न मदत गर्ने कार्यक्रम।
  • SME उद्यमीहरूलाई प्रशिक्षण र कोचिंग।
  • व्यापार सल्लाहकार को प्रशिक्षण।
  • माइक्रो वित्त संस्थाहरूको स्थापना।
  • ऋण पहुँचको लागि सहायता।
  • कम्पनी संरचना र संगठन को विकास।
  • ट्रेड युनियन र व्यापार क्लबहरू को स्थापना।
  • व्यापार विश्वविद्यालय मा अद्ध्यापन।
  • विकास परियोजनाहरूको मूल्याङ्कन।

वेबसाइट: www.swisscreate.ch

Swiss Consulting Group

स्विस परामर्श समूह (SCG AG) मारियो ब्रुल्लमन द्वारा स्थापित एक पकड (Holding) कम्पनी हो। जसको उद्देश्य भनेको प्रशिक्षण र प्रशिक्षक कार्यमा दक्षता र विशेषज्ञता हासिल गरेका कम्पनीहरुलाई भेला गर्ने गर्दछ। जसले एक सम्पर्क ठेगाना बाट सेवाग्राहीलाई विशिष्ट र विशेष ज्ञानमा पहुँच राख्न साथै विश्वसनीय साझेदार सँग सम्पर्क प्रदान गर्ने गर्नेछ।

SCG को साझेदारहरु को-को हो?

SCG का साझेदारहरु ति कम्पनीहरु हो जसले यी क्षेत्रहरू मा विशेषज्ञता छन् :

  • नेतृत्व
  • रणनीति
  • बजारशास्त्र
  • उत्पादन को अनुकूलन
  • संचार
  • प्रशिक्षक
  • ज्ञान कामदारहरूको लागि उत्पादकत्व
  • लाभकारी गर्न पुनर्स्थापना
  • व्यापार उत्कृष्टता
  • उत्तराधिकारी को बन्दोबस्त

सम्पर्क: info@swisscreate.com

टोलि

मारियो ब्रुल्मन

प्रमुख कार्यकारी अधिकृत र व्यापार परामर्शदाता

व्यापार वित्तमा स्नातक र व्यापार प्रशासनमा मास्टर

स्विस परामर्स समूह SCG Ltd.
Höheweg 14, 2552 Orpund, Switzerland

आन्ड्रिया ब्रुल्मन

सफ्टवेयर विकासकर्ता / आर्कटिक

MSc कम्प्यूटर विज्ञान

स्विस परामर्स समूह SCG Ltd.
Höheweg 14, 2552 Orpund, Switzerland

अब सुरु गर्नुहोस्।

आफ्नो सफलताको लागि SCBM ले दिने फाइदा प्रयोग गर्नुहोस्